काठमाडौं महानगरको पहलमा १५५ जनाको निःशुल्क उपचार
barnanmedia.com · Tue Mar 18 23:17:09 GMT 2025

लक्षित वर्ग निःशुल्क उपचार कार्यक्रममा काठमाडौं महानगरपालिकाभित्र भएका अस्पतालले एक वर्षमा २६ जनाको शल्यक्रियासहित १५५ जनालाई निःशुल्क उपचार गरेका छन् ।
लक्षित वर्ग निःशुल्क उपचार गराउनुपर्ने कानूनी व्यवस्था अनुरूप उक्त सङ्ख्यामा बिरामीको उपचार गराइएको महानगरका शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)