सरकारले भन्यो- उपत्यकाका हजार पसलमा ११० रुपैयाँ किलोमै चिनी पाइन्छ, अभाव छैन
onlinekhabar.com · Wed Sep 16 11:22:58 GMT 2026

३१ भदौ, काठमाडौं । चाडपर्वको मुखमा बजारमा चिनी अभाव भएको र महँगोमा किन बाध्य पारिएको भनेर उपभोक्ताले गुनासो गरिरहेका बेला सरकारले सहज र पर्याप्त आपूर्ति भइरहेको दाबी गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा प्रतिकिलो १ सय १० रुपैयाँमा चिनी बिक्री–वितरण भइरहेको दाबी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)