“राज आउ देश बचाउ” नारा लेखिएको ब्यानर फहराइदै राजविराजमा
rajdhanidaily.com · Tue Mar 18 23:29:23 GMT 2025

राजविराज । मधेश राजनीतिका केन्द्र मध्येका एक मानिएको सप्तरी सदरमुकाम राजविराजमा राजावादीहरुले मंगलवार “राजा आउ देश बचाउ” नारा लेखिएको ब्यानर फहराउदै शक्ती प्रर्दशन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीको अगुवाईमा राजसंस्था पुनः स्थापना, हिन्दु राष्ट्र घोषणा, प्रदेश संरचना खारेजी लगायतका माग तथा नाराबाजी समेत गर्दै प्रर्दशन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)