मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यस्तो बन्यो दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट

rajdhanidaily.com · Tue Mar 18 23:25:58 GMT 2025

सुर्खेत । आगामी जेठमा कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ ।

मंगलबार ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो र मस्कट सार्वजनिक गरे । नेपाली खेलकुदको महाकुम्भ मानिने राष्ट्रिय प्रतियोगिताका लागि मस्कटमा रेड पाण्डा राखिएको छ भने लोगोमा सात रङ, चन्द्र र सूर्य अंकित छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)