मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्व राष्ट्रपति पुत्र चन्द्रमोहनलाई लाग्याे पार्टीमा अन्तर्घात गरेको आरोप

ratopati.com · Sat Aug 26 06:15:00 GMT 2023

जनकपुरधाम । पूर्व राष्ट्रपति डा रामवरण यादवका पुत्र डा चन्द्रमोहन यादवलाई पार्टीमा अन्तर्घात गरेको आरोप लागेको छ ।

नेपाली काँग्रेस धनुषा क्षेत्र नं. ४(क) का क्षेत्रीय सभापति योगनारायण यादवले पार्टीका केन्द्रीय सदस्य समेत रहेका डा.चन्द्रमोहनविरुद्ध यस्तो आरोप लगाएका हुन् । पार्टीको एक कार्यक्रममा केन्द्रीय सदस्यले गरेको अन्तर्घात बारे बोल्न नदिएकोमा आपत्ति जनाउँदै उनले भने,‘रातदिन एक गरेर लागेर माया गरेर बनाएको पार्टीमा बोल्न नपाउनु दुःखद हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)