कामना सेवा विकासद्वारा १५ प्रतिशत लाभांश पारित
ratopati.com · Wed Sep 16 11:30:53 GMT 2026

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा बुधबार साधारण सभा सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)