मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरामा च्याङ्ग्राको भाउ ६० हजारसम्म

nayapatrikadaily.com · Wed Oct 18 00:21:00 GMT 2023

मासु पसलमा प्रतिकिलो तीन हजार रुपैयाँसम्ममा बिक्री, उपभोक्ता भन्छन्– कसरी खानु ?

दसैँ भित्रिएसँगै हिमाली क्षेत्रबाट बिक्रीका लागि पोखरामा भेडा–च्याङ्ग्रा ल्याउन थालिएको छ । तर, भाउ भने एक वर्षमै १५ हजारसम्मले वृद्धि भएको छ । एउटा च्याङ्ग्रा ६० हजारसम्म र भेडा ४० हजारसम्ममा बिक्री भइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)