जेन–जी आन्दोलनका घाइतेले झापामा थाले आमरण अनशन, के–के माग छन्?
nepallive.com · Wed Sep 16 11:32:52 GMT 2026

विराटनगर– जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूले उपचार, क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थापनको माग गर्दै झापाको बिर्तामोडमा आमरण अनशन सुरु गरेका छन्।
आन्दोलनका क्रममा पेटमा गोली लागेर घाइते भएका अर्जुनधारा नगरपालिका–६ का विवेक दनुवारले आमरण अनशन थालेका हुन्। उनको मागप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनका अन्य घाइतेहरू पनि अनशनमा सहभागी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)