राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण
sutranews.com · Wed Sep 16 11:33:19 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)