मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

khabarhub.com · Mon Dec 01 23:55:57 GMT 2025

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)