महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त
aarthiknews.com

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशकमा नियुक्त गरेको छ। उनको नियुक्ति असोज १ गतेदेखि लागू हुनेछ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बुधबार डा. तिवारीलाई नियुक्तिपत्र प्रदान गरेका हुन्। डा. तिवारी यसअघि सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकका रूपमा कार्यरत थिए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)