अर्थमन्त्री वाग्ले भारत जाँदै : सहयोग घोषणा हुन सक्ने अपेक्षा
canadanepal.com · Wed Sep 16 11:33:00 GMT 2026

काठमाडौँ - भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र त्यसपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार तीन दिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन्।
भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा बाढी तथा पहिरोबाट उत्पन्न विपद्, त्यसबाट भएको क्षति र पुनर्निर्माणका लागि आवश्यक सहयोगका विषयमा भारतीय पक्षसँग छलफल गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)