सङ्क्रामक पशु रोग नियन्त्रण विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस
bishowkhabar.com · Wed Sep 16 11:32:01 GMT 2026

काठमाडौं – राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गरेको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सभापति रोकायाले उक्त प्रतिवेदन पेस गरेएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)