उदयपुरको अधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते
newsofnepal.com · Wed Sep 16 11:35:20 GMT 2026

उदयपुर ।
उदयपुरको उदयपुरगढी गाउँपालिका ७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा बुधबार बिहान १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ५६३५ नम्बरको हायस गाडी ठक्कर खाई दुर्घटना हुँदा १७ जना मानिसहरु घाईते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)