मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगर महानगरपालिकाले ल्यायो तीन अर्ब ५६ करोडको बजेट

corporatenepal.com · Wed Jun 24 12:18:01 GMT 2026

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कूल रु तीन अर्ब ५६ करोड ४७ लाख बराबरको आयव्ययको बजेट आज सार्वजनिक गरेको छ ।

नगरसभाको १८औँ अधिवेशनको कार्यसूचीअनुसार महानगर प्रमुख एवं नगरसभाका अध्यक्ष नागेश कोइरालाले उपप्रमुख शिल्पा निराला कार्कीलाई सो बजेट सार्वजनिक गर्न अनुमति दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)