ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
dcnepal.com · Sat Jun 27 16:33:44 GMT 2026

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)
काठमाडौँ