मन्त्रीका अघि राज्य झुकेको उदाहरण भन्दै रास्वपा सांसद यज्ञमणिले सम्झिए पूर्वमन्त्रीहरू
onlinekhabar.com · Wed Sep 16 11:33:53 GMT 2026

३१ भदौ, काठमाडौं । मन्त्रीका अगाडि राज्य झुकेको उदाहरण भन्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपा सांसद यज्ञमणि न्यौपानेले केही पूर्वमन्त्रीहरूलाई सम्झिएका छन् ।
प्रतिनिधिसभामा बालबालिका सम्बन्धी विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उनले पूर्वमन्त्रीहरू सम्झिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)