ओखलढुंगामा भिरबाट ट्याक्टर खस्यो, दुई जनाको मृत्यु
himalpress.com · Wed Sep 16 11:39:09 GMT 2026

ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका-९ मा भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ढुंगा बोकेको ट्याक्टर सडकबाट करिब १०० मिटर तल खस्दा मानेभञ्ज्याङ गाउँपालिका-८ का २० वर्षीय नवीन पुलामी र सोही स्थानका ६२ वर्षीय छविलाल तिमल्सिनाको घटनास्थलमा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)