चिनीको अभाव छैन, प्रतिकिलो ११० रुपैयाँमा बिक्री भइरहेको वाणिज्य विभागको दाबी
setopati.com · Wed Sep 16 11:39:54 GMT 2026

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा चिनीको अभाव नरहेको दाबी गरेको छ।
विभागले काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकिलो ११० रुपैयाँमा चिनी सर्वसुलभ रूपमा बिक्री भइरहेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)