गृहमन्त्री र गृहसचिवको अपारदर्शी सुराकी खर्च, सुधार गर्न दिएको निर्देशन उल्लंघन
dcnepal.com · Wed Jul 13 16:45:11 GMT 2022
काठमाडौं । गृहमन्त्रालयले मन्त्री र सचिवले गर्ने खर्च अपारदर्शी खर्चमा सुधार गर्नुपर्ने महालेखाको निर्देशनलाई सँधै उल्लंघन गरेको छ । गृहमन्त्री र गृहसचिवले अपारदर्शी ढंगले सुराकी खर्च वितरण गरेको पाइएपछि विगतदेखिनै महालेखाले सुधार गर्न दिएको निर्देशन यसवर्ष पनि उल्लंघन गरेको हो ।
शान्ति सुरक्षा कामय गर्ने नाममा यस वर्ष गृहमन्त्री बालकृष्ण खाँण र गृहमसचिव टेक नारायण पाण्डेले १ करोड ३८ लाख ५ हजार रुपैँया खर्च गरेका छन् । उनीहरुले शान्ति सुरक्षाको नाममा एक वर्षमा सो रकम खर्च गरेको बुधबार प्रकाशित महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)