फागुन २१ को चुनाव खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्नेले गरे ३ गुणा बढी खर्च
clickmandu.com · Wed Jun 24 12:32:38 GMT 2026

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको प्रचार खर्चसम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ । प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेदवारले बढी खर्च गरेको पाइएको जनाएको छ ।
सो संस्थाले मुलुकभरका १६५ क्षेत्रमध्ये छानिएका १० निर्वाचन क्षेत्रका तीन हजार ४०६ उम्मेदवारमध्ये १४४ नमुना उम्मेदवारको खर्चको विश्लेषण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)