भाइकिङ समाजको नयाँ रहस्य
khabarhub.com · Wed Jun 24 12:28:24 GMT 2026

एजेन्सी – डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा उत्पादन केन्द्र फेला परेपछि भाइकिङ समाज अपेक्षाभन्दा धेरै व्यवस्थित, विकसित र आर्थिक रूपमा संगठित रहेको नयाँ प्रमाण प्राप्त भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)