ललितपुर महानगरपालिकाको बजेटका प्रमुख हाइलाइट्स
lokaantar.com

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ । बुधबार महानगरपालिकाको नवौं नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिएको हो ।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको हो । जसमा चालुतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार बजेट विनियोजन गरिएको छ भने पूँजीगततर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रूपैयाँ विनियोजन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)