मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानन्यायाधीश सिफारिस विवाद अगाडि नबढाउने संवैधानिक इजलासको निर्णय, दरपीठ आदेश सदर

nepalbahas.com · Wed Jun 24 12:28:02 GMT 2026

प्रधानन्यायाधीश सिफारिस विवाद अगाडि नबढाउने संवैधानिक इजलासको निर्णय, दरपीठ आदेश सदर

१० असार, काठमाडौं । सर्वोच्च अदालतमा रहेको प्रधानन्यायाधीश सिफारिससम्बन्धी मुद्दा अघि नबढ्ने भएको छ । बुधबार बसेको संवैधानिक इजलासले यसअघिको दरपीठलाई सदर गरेको छ । अब प्रधानन्यायाधीशको सिफारिससमेत जोडिएको संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ विरुद्ध रिट दर्ताको बाटो समाप्त भएको छ ।

बुधबार भएको सुनुवाइपछि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, विनोद शर्मा, अव्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल संलग्न संवैधानिक इजलासले प्रशासनिक दरपीठ आदेश सदर गरेपछि अध्यादेशको कानुनी विवाद समाप्त भएको हो ।

अध्यादेशविरुद्ध अधिवक्ता गीता थापाले गत वैशाख २५ गते सर्वोच्चमा रिट दिएकी थिइन् । उक्त रिटलाई सर्वोच्च अदालत प्रशासनले दरपिठ आदेशमार्फत रिट दर्ता गर्न अस्वीकार गरेको थियो । दरपिठ आदेशविरुद्ध दिएको अर्को निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

पूर्व उपप्रधानमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ

असार १०, २०८३ बुधबार

विशेष अदालतमा पौडेलमाथि म्याद थपको बहस जारी

असार ९, २०८३ मंगलबार

पूर्व अर्थमन्त्री बिष्णु पौडेललाई बिशेष अदालत लगियो

असार ९, २०८३ मंगलबार

नेपालबहस ट्रेन्डिङ

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

केदार भट्टराई (काका)

असार ८, २०८३ सोमबार

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ

नेपालबहस संवाददाता

असार ९, २०८३ मंगलबार

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

नेपालबहस संवाददाता

असार ८, २०८३ सोमबार

Tweets by nepalbahas

लोकप्रिय

रास्वपाको प्रदेश खारेज र संघीय संरचना फेरबदल प्रस्तावले मधेशी दलमा आक्रोस, आन्दोलनको चेतावनी

असार १०, २०८३ बुधबार

नुनो मेन्डेसको शानदार फ्री–किक गोलमा पोर्चुगल २–० ले अगाडि

असार ९, २०८३ मंगलबार

विशेष अदालतद्वारा विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

असार ९, २०८३ मंगलबार

छुटाउनुभयो कि?

प्रधानन्यायाधीश सिफारिस विवाद अगाडि नबढाउने संवैधानिक इजलासको निर्णय, दरपीठ आदेश सदर

असार १०, २०८३ बुधबार

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म ( फोटो फिचर )

असार १०, २०८३ बुधबार

सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्रको आरोपमा आफ्नै साक्षीविरुद्ध ५० लाख बिगोसहित मुद्दा दायर

असार १०, २०८३ बुधबार

रास्वपा महाधिवेशन : राति ८:३० बजेदेखि मतदान गर्ने तयारी, ८० विद्युतीय मेसिन तयार

असार १०, २०८३ बुधबार

ब्राजिल र स्कटल्याण्डबीच आज निर्णायक भिडन्त, नकआउट चरणको भविष्य दाउमा

असार १०, २०८३ बुधबार

बर्नह्याम सत्ताको सङ्घारमा, लेबर नेतृत्व दौड थप सहज

असार १०, २०८३ बुधबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय