प्रधानन्यायाधीश सिफारिस विवाद अगाडि नबढाउने संवैधानिक इजलासको निर्णय, दरपीठ आदेश सदर
nepalbahas.com · Wed Jun 24 12:28:02 GMT 2026

प्रधानन्यायाधीश सिफारिस विवाद अगाडि नबढाउने संवैधानिक इजलासको निर्णय, दरपीठ आदेश सदर
१० असार, काठमाडौं । सर्वोच्च अदालतमा रहेको प्रधानन्यायाधीश सिफारिससम्बन्धी मुद्दा अघि नबढ्ने भएको छ । बुधबार बसेको संवैधानिक इजलासले यसअघिको दरपीठलाई सदर गरेको छ । अब प्रधानन्यायाधीशको सिफारिससमेत जोडिएको संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ विरुद्ध रिट दर्ताको बाटो समाप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)