मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

३९ वर्षको उमेरमा पनि मैदानमा चम्किने वार्नर : यस्तो छ फिटनेस र खानपान शैली

ratopati.com · Wed Sep 16 11:42:40 GMT 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणमा अस्ट्रेलियाका पूर्व स्टार ब्याटर डेभिड वार्नरको आगमनले नेपाली क्रिकेटमा छुट्टै उत्साह थपेको छ । तेस्रो संस्करणको एनपीएलका लागि उनी काठमाडौँ गुर्खाजमा अनुबन्ध भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएर फ्रेन्चाइज क्रिकेटमा सक्रिय रहेका वार्नर ३९ वर्षको उमेरमा पनि आफ्नो फिटनेसका कारण चर्चामा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)