कांग्रेसले बढायो महाधिवेशन प्रतिनिधि संख्या, कति पुग्यो?
setopati.com · Wed Sep 16 11:43:34 GMT 2026

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि संख्या बढाएको छ।
२०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४ औं महाधिवेशनमा कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)