सिटिजन्स बैंकले सेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने
aarthiknews.com

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशको कुल रकम ६२ करोड २ लाख ९८ हजार रुपैयाँ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)