मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई अध्यागमन विभागले दियो मान्यता
annapurnapost.com · Wed Sep 16 11:31:09 GMT 2026

काठमाडौं : अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागको मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)