परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेटवार्ता
barnanmedia.com · Wed Sep 16 11:34:14 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेटवार्ता गरेका छन्।
बुधबार भएको भेटका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउन उनले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)