प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध युवा संगठनको प्रदर्शन [फोटो फिचर]
nepalnews.com · Sun May 31 17:05:58 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसद्मा दिएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेका छन्।
प्रधानमन्त्रीको भनाइप्रति असन्तुष्टि जनाउँदै दुवै संगठनका कार्यकर्ताले सडकमा उत्रिएर नाराबाजी गरे। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन तथा सार्वजनिक रूपमा क्षमा माग्न मागसमेत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)