सुवागढी भन्सार प्रमुखसहित ९ कर्मचारी विभाग तानिए
setopati.com · Sat Jun 06 06:44:50 GMT 2026

रसुवागढी भन्सार प्रमुखसहित ९ कर्मचारीको जिम्मेवारी खोसिएको छ।
भन्सार प्रमुख तुलसीप्रसाद भट्टराई सहित ९ जनालाई जिम्मेवारीमुक्त गरी उनीहरूलाई विभागमा तानिएको अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)