राष्ट्रिय अनुसन्धान विभाग अब प्रधानमन्त्री मातहत
kathmandupati.com · Wed Sep 16 11:46:20 GMT 2026

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेसँगै अब राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत आएको छ ।
संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक बुधबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)