विदेशी महिलासँग प्रेम सम्बन्धपछि चरित्र हत्या गरेको आरोपमा नेपाली पक्राउ
kendrabindu.com · Wed Sep 16 11:49:36 GMT 2026

काठमाडौं । विदेशी महिलासँग प्रेम सम्बन्ध कायम गरी निजी तस्वीरमार्फत चरित्र हत्या गरेको आरोपमा एक नेपाली युवक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का २३ वर्षीय प्रशान्त जयसवाललाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)