बुटवलको बजेट ३ अर्ब ८५ करोड
baahrakhari.com · Wed Jun 24 12:37:52 GMT 2026

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिम वर्ष २०८३/८४ का लागि ३ अर्ब ८५ करोडको बजेट ल्याएको छ ।
आज बसेको १९औँ नगरसभामा उपप्रमुख सावित्रादेवी अर्यालले ३ अर्ब ८५ करोडको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)