भाजपाको विज्ञप्तिपछि रास्वपाले पनि सार्वजनिक गर्यो रवि लामिछानेको भारत भ्रमण कार्यक्रम
setopati.com · Sun May 31 17:08:33 GMT 2026

भारतीय जनता पार्टी (भाजपा) ले औपचारिक जानकारी दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ।
रास्वपाले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्दै सभापति लामिछाने भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा जान लागेको बताएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)