भताभुंग कांग्रेसका भ्रातृ संगठनहरू
nepalviews.com · Wed Mar 02 17:16:16 GMT 2022
काठमाडौं। ३ फागुनमा बसेको नेपाली कांग्रेस कार्यसमपादन समितिको बैठकले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गर्ने निर्णय गर्यो। बैठकले यसरी कार्यकाल सकिएको भ्रातृ संगठनहरूको फागुनभित्र तदर्थ समिति गठन गर्ने पनि निर्णय गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)