‘बबिता पासवानलाई सडकमा पुर्याउनेमाथि कारबाही हुन्छ’–मन्त्री मेहता
emountaintv.com · Wed Sep 16 11:52:17 GMT 2026

काठमाडौँ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजमा अस्पतालबाहिरै बच्चा जन्माउन बाध्य भएकी बबिताकुमारी पासवानको घटनामा दोषी देखिएका चिकित्सक, नर्स तथा कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)