‘नेपाल विशेष सेवा ऐन’ राष्ट्रपतिबाट प्रमाणीकरण
barnanmedia.com · Wed Sep 16 11:41:01 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’लाई प्रमाणीकरण गरेका छन्।
संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)