मनास्लु हिमाल आरोहणका लागि ४ सय ६६ जनाले लिए अनुमति
ekantipur.com · Wed Sep 16 11:46:22 GMT 2026

मनास्लु हिमाल आरोहणका लागि ४ सय ६६ जनाले लिए अनुमति
आरोहीहरू मनास्लु आधार शिविर पुगिसकेका छन् । शेर्पा गाइडको टोलीले हिमालको चुचुरोसम्म डोरी टाँगेर बाटो तयार पारिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)