पुलबाट जबर्जस्ती नदीमा फ्याकियो कुकुर, प्रहरीले थाल्यो अनुसन्धान
baahrakhari.com · Wed Sep 16 11:55:28 GMT 2026

काठमाडौं । पुलबाट एक महिलाले कुकुर नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जबर्जस्ती नदीमा फालिदिएको भिडियो सामाजिक सञ्जालमा व्याप्त छ । ती महिलाको अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्को आलोचना गरेका छन् ।
रातो कुर्ता सुरवाल लगाएकी महिलाले पुलबाट कुकुरलाई नदीमा फालिदिएको भिडियोमा देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)