‘जय दर्शक’ भन्दै कमेडी नाइटमा फर्किइन् दीपाश्री
kalakarmi.com · Wed Sep 16 12:02:05 GMT 2026

काठमाडौं- निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला औपचारिक रूपमा काममा फर्किएकी छिन् । शल्यक्रिया गरेको करिब दुई महिनापछि उनी आफ्नो कर्मभूमिमा फर्किएकी हुन् ।
दीपाश्रीले आफू काममा फर्किएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी छिन् । उनले हालै फिल्म ‘पाँच पाण्डव’ को डबिङ गर्दै काममा फर्किएको बताएकी थिइन् । अब उनी हरेक साता प्रसारण हुँदै आएको हास्य कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा पनि पुनः देखिने भएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)