मदिरा सेवनसँग सम्बन्धित स्तनदेखि कलेजोसम्मको क्यान्सरको जोखिम
barnanmedia.com · Wed Sep 16 11:57:15 GMT 2026

अमेरिकामा मदिरा सेवनसँग सम्बन्धित क्यान्सरबाट हुने मृत्युको संख्या पछिल्लो ३३ वर्षमा दोब्बरभन्दा बढी भएको एक अध्ययनले देखाएको छ।
अध्ययनले २० वर्ष वा सोभन्दा माथिका वयस्कमा क्यान्सरका कारण हुने कुल मृत्युमध्ये मदिरासँग सम्बन्धित मृत्युको अनुपात पनि उक्त अवधिमा ५८ प्रतिशतभन्दा बढीले बढेको देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)