कसरी भइरहेको छ तुलसीपुर–घोराही चार लेन सडक विस्तार र पुल निर्माणको काम?
setopati.com · Wed Jun 24 12:52:00 GMT 2026

दाङको तुलसीपुर–घोराही चार लेन सडक विस्तारको काम पछिल्लो सात महिनामा अपेक्षाकृत रूपमा अघि बढेको छ।
गत मंसिर १ गतेदेखि भौतिक रूपमा सुरू गरिएको तुलसीपुर–घोराही सडक स्तरोन्नति आयोजनामा हालसम्म १६ प्रतिशत भौतिक तथा १० प्रतिशत वित्तीय प्रगति भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)