चिनीको अभाव छैन, अनावश्यक सञ्चय नगर्नुहोला : आपूर्ति विभाग
nagariknews.nagariknetwork.com · Wed Sep 16 11:58:46 GMT 2026

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको दाबी गरेको छ।
बुधबार एक विज्ञप्ती जारी गर्दै विभागले चिनीको सहज तथा पर्याप्त आपूर्ति भइरहेकोले उपभोक्तालाई आवश्यकताभन्दा बढी चिनी सञ्चय नगर्न अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)