नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त
setopati.com · Wed Sep 16 12:06:28 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक नियुक्त गरेको छ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बुधबार सचिवालयमा डा. तिवारीलाई नियुक्तिपत्र दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)