सेयर कारोबारको पूँजीगत लाभकर घटाउने सरकारको निर्णय
clickmandu.com · Wed Sep 16 12:08:22 GMT 2026

काठमाडौं । सरकराले सेयर कारोबारबाट हुने नाफामा लाग्ने पूँजीगत लाभकर घटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सेयर कारोबारको पूँजीगत लाभकर घटाउन निर्णय गरेको हो ।
३६५ दिन भन्दा बढी होल्ड गर्नेको हकका लाभको ३.७५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था गर्ने निर्णय गरेको छ । तर ३६५ वा सो भन्दा कम अवधि होल्ड गर्नेहरुको हकमा लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने निर्णय भएको नेपाल सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)