विदेशी पर्यटकलाई सहज : मोबाइलमै राहदानी र भिसाको मान्यता दिइने
nepalpress.com · Wed Sep 16 12:07:33 GMT 2026

काठमाडौँ । अध्यागमन विभागले आफ्नो मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, भिसालगायतका अभिलेखलाई आधिकारिक मान्यता दिने भएको छ ।
बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी पर्यटकले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झट हटाउन मोबाइल एपमा उपलब्ध डिजिटल अभिलेखलाई मान्यता दिने निर्णय प्रस्ताव गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)