रास्वपा महाधिवेशन: यी हुन् केन्द्रीय सदस्यका उम्मेदवारहरू
rajdhanidaily.com · Wed Jun 24 12:59:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक सूची प्रकाशित गरेको छ।
केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको सूचीमा ३८४ जनाको नाम रहेको छ।
आज (बुधबार) बाट मतदान हुने भनिए पनि अझै प्रतिनिधिको संख्यामा समस्या देखिएकाले मतदान सुरु हुन सकेको छैन।
file:///C:/Users/Dell/Desktop/Preliminary_List_of_Candidates.pdf
सम्बन्धित समाचार
प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन
प्रतिनिधिसभाः समयमै रासायनिक मल उपलब्ध गराउन माग
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार छ सय टावर निर्माण गरिने
पूर्वसभामुखले लिए सक्रिय राजनीतिबाट बिदा
राप्रपाको महाधिवेशन मंसिर २६–२८ गते
विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदको चासो
रास्वपा महाधिवेशनमा आफैँ जाने भए गगन थापा
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
प्रतिनिधि सभा
काठमाडौँ