रास्वपामा ३ सय ८४ उम्मेदवारको सूची सार्वजनिक, बेलुकी साढे सात बजे मतदान सुरु हुने
deshsanchar.com · Wed Jun 24 11:01:48 GMT 2026

काठमाडौँ- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि ३ सय ८४ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)